शनिबार, बैशाख ८, २०८१

पृथ्वी जयन्ती नागरिक मूल समारोह समिति गठन

Prithivi_narayanकाठमाडौ पौष १२, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९३ औँ जन्मोत्सव मनाउन साहित्यकार मोदनाथ प्रश्रितको अध्यक्षतामा १०१ सदस्यीय पृथ्वी जयन्ती नागरिक मूल समारोह समिति गठन गरिएको छ । त्यस्तै समितिले आगामी पौष २७ गते काठमाडौँमा विशेष कार्यक्रम सहित पृथ्वी जयन्ती मनाउन विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरको छ ।