शनिबार, बैशाख ८, २०८१

तीनदेखि जारीबैद्य माओवादीको राष्ट्रिय भेला आज सकिंदै

काठमाडौं पौष् १४ , नेकपा बैद्य माओवादीको राष्ट्रिय भेला आज सकिंदैछ । तीनदेखि  जारी उक्त भलमा आइतवार समूहगत नेताले छलफलबाट प्राप्त निष्कर्षको आधारमा cpn_maoistआज मुख्य निष्कर्षको पहिचान गर्दै भेला समापन गर्ने माओवादीले जनाएको छ ।
समाचार स्रोतका अनुसार  जारी भेलाको समूहगत नेताले छलफलले वर्तमान संविधानसभा खारेज गरी राष्ट्रिय राजनीतिक सभाको माग रेको बुझिएको छ । भेलामा सबै जिल्लाका प्रतिनिधिका साथै भारत, यूरोप तथा मध्यपूर्वका देशहरुबाट समेत गरी करिब ९ सय प्रतिनिधि र केन्द्रीय सदस्य तथा सल्लाहकारसमेतको सहभागिता रहेको माओवादीले जनाएको छ ।