शुक्रबार, बैशाख ७, २०८१

घुस लिँदै गरेको अवस्थामा फार्मेसी अधिकृत र सवारी चालक पक्राउ

काठमाडौ मङसिर १५ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आज पक्राउ गरेको छ ।  औषधि akither-ko-logo1व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामकुमार अधिकारी र सवारी चालक मनोज महर्जनसमेतले सेवाग्राहीसँग औषधि पसल अनुगमन गरी विभिन्न नमिलेका कुराहरू मिलाइदिन्छु भन्दै रु १५ हजार घुस लिँदै गरेको अवस्थामा विभाग परिसरबाटै अधिकारी र महर्जन लाइ पक्राउ गरेको आयोगले जनाएको छ ।

उनीहरूबाट आयोगको विशेष टोलीले नगद र सो कार्यमा प्रयोग गरिएको बा ३ च २७६२ नम्बरको हरियो रङ्गको टोयटा हाइलेक्स गाडीसमेत बरामद गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानको लागि हिरासतमा लिइएको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930