मङ्लबार, बैशाख ११, २०८१

क्रिसमस उत्सवको तयारी

काठमाडौं पौष ६,  आगामी विहीवार मनाइने  क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्षमा मनाउने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण IMG_0961sjh_roadphotography_seraphim_2071विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।