शनिबार, बैशाख ८, २०८१

आन्दोलनको धम्कीबाट आफुहरुपछि नहट्ने अध्यक्ष ओलीको प्रष्ट अडान

काठमाडौ पौष ७, सर्लाही जिल्ला अधिवेशन उद्घाटन गर्न सर्लाहीको हरिवन पुग्नुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरिवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विद्यमान kp-oliयावत अवराधका वावजुद पनि सहमति सम्भव नभए प्रक्रियाबाटै भएपनि माघ ८ गते मुलुकमा नयाँ संविधान जारी हुने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख रहको छ ।

साथै उहाँले सत्तारुढदल काँग्रेस र आफ्नो पार्टी नकपा एमाले सहमतिका लागि हदैसम्म् लचिलाहुँन तयार रहेको बताउँदै सहमतिको लागि अन्तिमसम्म प्रयास गर्नपछि नर्पर्नेजनाउँ दिदै यदि त्यापनि संभव नभए प्रक्रियाबाटै भए ���नि नयाँ संविधान जारी गर्नुको विकल्प नभएको प्रष्ट पार्नु भएको समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै एक प्रसङगमा अध्यक्ष आलीले एमाओवादी नेतृत्वको २२ दलीय मोर्चा संविधान आउन नदिनकै लागि गठन गरिएको आरोप अव यो वा त्या बहानामा कसैको आन्दोलनको धम्कीबाट आफुहरुपछि नहट्ने प्रष्ट जवाफ दिनु भएको थाहा भएको छ ।