बिहिबार, बैशाख १३, २०८१

आज गुरुङसमूदायको तमु ल्होछारपर्व, विविध कार्यक्रमका साथ मनाइँदैछ

काठमाडौ पौष १५,  आज तमु ल्होछारपर्व । यो पर्वको अवसरमा काठमाडौंँ उपत्यकालगायतका देशका विभिन्न भागमा बसोबास गर्दै आएका गुरुङ दाजुभाइहरुले lhosarविविधकार्यक्रमका साथ यो मनाइँदैछ । काठमाडौँ उपत्यकामा भने तमुले राजधानीको टुँडिखेलमा समारोहको आयोजना गरी ल्होछार पर्व मनाउँदै गरेका छन ।  गुरुङ जातिले तमु ल्होछार, तामाङलगायतका जातिल सोनाम ल्होछार र शेर्पा र भोटेलगायतका जनजातिले ग्याल्पो ल्होछार मनाउने परम्परा अनुरु गुरुङ समूदायले नयाँ वर्षका रूपमा समेत ग्रहण गर्ने गरेको ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले एकआपस शुभकामना आदानप्रदान गरेर यो पर्व मनाउने गरेका छन् ।

त्यसोत गुरुङ भाषमा ल्हो भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँने यो पर्वको अवसरमा राम्रो लगाउने र मीठो खाने दिनका रूपमा पनि प्रचलित रहेको सम्वद्ध समूदायका अगवाहरुका कथन रहको बताउँदै प्रस्तुत सांस्कृतिक पर्व नेपालका साथै चीन, सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मा, जापानलगायतमा मनाइन्छ । त्यस्तै सरकारले पर्वको अवसरमा पर्वलार्ई राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक बिदासमेत दिदैआएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930