बिहिबार, बैशाख ६, २०८१

अधिकृत पौडेलविरुद्ध मुद्दा दायर

काठमाडौ पौष ६, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बीमा समितिमा कार्यरत अधिकृत राजेन्द्र पौडेलले सेवा प्रवेशको क्रममा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै akither-ko-logo1विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगद्दारा आज जारी गरेको विज्ञप्तिमा  अधिकृत पौडेलले सेवा प्रवेशको क्रममा पेस गरेको बिहार माध्यामिक शिक्षा परिषद् पटना भारतबाट सन् १९८६ मा प्रविणता प्रमाणपत्र तह उत्तीण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले निज विरुद्ध हदैसम्मको सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको उल्लेख  रहको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930