बिहिबार, भदौ २, २०७९

सेतो मच्छिन्द्रनाथको महास्नान

IMG_1265sjh_roadphotography_janamadyo nhawon_2071काठमाडौ पौष १५, सोमबार सहकालका देवता सेतो मच्छिन्द्रनाथको महास्नान गरिएको छ । सेतो मच्छिन्द्रनाथको रथजात्राको लागि हरेक वर्षको पौष शुक्ल अष्टमीको दिन महास्नान गराउने परम्परा अनुसार सोमबार महास्नान गरिएको हो । काठमाडौंको केलटोलमा रहेको सेतो मच्छिन्द्रनाथको महास्नान गराउने डबलीमा मूर्तिलाई राखेर महास्नान गराउने गरिन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930