बुधबार, चैत्र १५, २०७९

समृद्ध र समुन्नत राष्ट्रको निर्माणमा केन्द्रीत हुन प्रेरणा प्राप्त होस : प्रधानमन्त्री कोइराला

काठमाडौँ मङ्सिर २०, किराँतहरुको महान् चाड उधौली पर्वका अवसरमा देश तथा विदेशमा रहेका किराँत समूदायका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गदैं प्रधानमन्त्री सुशील कोइरालाले 480X320_7beaeb7fdd85f0ee1b87b24cac50c74bनेपाल अनेक भाषा, धर्म, संस्कृति र परम्परा भएका विभिन्न जातजातिको साझा फूलबारी भएको बताउँनु भएको छ ।

त्यस्तै शुभकामना सन्देशमा प्रम कोईरालाले आन्दोलनको उपलब्धीलाई संस्थागत गरी यसको संरक्षणको लागि पनि निर्धारित समयमा संविधान जारी गरी एक समृद्ध र समुन्नत राष्ट्रको निर्माणमा केन्द्रीत रहन हामीलाई यस्ता पर्वहरुले सधैँभरी प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930