शुक्रबार, अशोज ५, २०८०

 संविधान निर्माणमा एमाओवादीे बाधक भएको देउवाकोआरोप

झापा मङसिर १५, नेपाल दलित सङ्घ इलामको आयोजनामा हुन लागेको पार्टीको अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन झापा shear b.dपुग्नुभएका काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज बिहान बिर्तामोडमा पत्रकारसङग कुराकानी गर्दै ए माओवादीले विभिन्न बखेडा झिकेर संविधान निर्माणमा बाधा पु-याएको आरोप लगाउनुभएको छ ।

त्यस्तै नेता देउवाले पत्रकारसङगको कुराकानीकोक्रमम समयमा नै लोकतान्त्रिक संविधान जारी गर्ने सवालमा हामी लचिलो भएका छौँ तर एमाओवादी आफ्नै अडानमा रहेकाले सहमति हुन नसकेको भन्दै संविधान जारी गर्ने मिति अझै दुई महिना बाँकी रहेकाले विवादित मुद्दालाई सहमति र सहकार्यमा अघि बढाउँदै माघ ८ मै संविधान जारी हुने बताउँनुभएको प्रप्तासमाचारमा उल्लख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930