बुधबार, चैत्र १५, २०७९

संविधान निर्माणका लागि महासङघका दलहरुलाई दवाव, संविधानसभा भवनअगाडि प्रदर्शन गर्दै

काठमाडौं पौष ८ , नेपाल पत्रकार महासङघले संविधान निर्माणका लागि दलहरुलाई दवाव दिन सरुगरेका तीन महिन कार्यक्रम अन्र्तगत आज विहान संविधानसभा fng logo 1भवनअगाडि प्रदर्शन गर्ने भएको छ । संविधान निर्माणमा दबाब दिने अभियान अनुसार आज बिहान १० देखि साढे ११ बजेसम्म संविधानसभा भवनको पश्चिम गेटअगाडि प्रदर्शन गर्ने कार्यक्रम राखिएको महासङघद्दारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।

महासङघले लोकतान्त्रिक आन्दोलनमा निर्णायक र महत्वपूर्ण भूमिका निर्वाह गरेका पेशाकर्मीहरुको साझा संस्था ‘शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापडले यतिबेला पुनः राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराउने बेला भएको भन्दै आजको प्रर्दशनमा नेपाल पत्रकार ममहासङघसहित ६ वटै पेशागत संस्थाको सञ्जाल पापडले कार्यक्रममा सहभागि हुन सवैमा आह्वान पनि गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930