सोमवार, चैत्र ६, २०७९

संविधान निर्माणका लागि भन्दै ३० दल आन्दोलनमा

काठमाडौ पौष १६, नेपाः राष्ट्रिय पार्टीको संयोजनमा भएको ३० दलीय गठबन्धनको बैठकले संविधानसभा भित्र रहेका १९ र संविधानसभा बाहिर रहेका ११ दलले विगतमा safe_imageभएका सहमति र सम्झौताको कार्यान्वयनका लागि एवम् भन्दै संविधान निर्माण गर्न दबाब दिन भन्दै सडक आन्दोलनको तयारी सुरु गरेको छ ।

गठबन्धनको बैठकले यही पौष १९ गते ७५ वटै जिल्लामा जुलुस र सभा गर्ने निर्णय गरेका पहिचान पक्षधरहरू सो दिन भृकुटीमण्डपमा भेला भई बृहत् जुलुस प्रर्दशन गर्दै सहर परिक्रमा गर्ने र शान्ति बाटिकामा कोणसभा गर्ने कार्यक्रम रहेको बुझिएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930