बिहिबार, मंसिर १४, २०८०
Dashain

विप्लव समूहको पार्टी घोषणा हुँदै

काठमाडौं मङसिर १५, वैद्य समुहको नेकपा-माओवादीबाट हालै अलग्गिएको नेत्रविक्रम चन्द समूहले आज औपचारिक रुपमा पार्टीको घोषणा गर्दैछ netra। केही दिन अघि भएको केन्द्रीय समितिको बैठकको निर्णयहरु आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको जनाइएको छ । त्यसका लागि राष्ट्रिय नाचघरमा दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नेता खड्गबहादुर विश्वकर्माले बताउनुभयो । चन्द समुहले पार्टीको नाम वैद्य अध्यक्ष रहेको नेकपा माओवादीमा रहेको ड्यास र मातृका यादव नेतृत्वको नेकपा माओवादीमा रहेको जस्तो कोष्ट नभएको नेकपा माओवादी राख्ने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930