शुक्रबार, चैत्र १७, २०७९

यस्तो छ मन्त्री डा खड्काको सम्पत्ति विवरण

काठमाडौ पौष ५, सहरी विकास मन्त्री डा नारायण खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७०/७१ को सम्पत्ति विवरण पेस गर्नुभएको छ । मन्त्री खड्काको काठमाडौँको खड्का narayan-khadkaभद्रकालीमा घर जग्गा, गृह जिल्ला उदयपुरमा १५ कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।  यसैगरी मन्त्री खड्कासँग करिब १८ तोला सुन, मन्त्री खड्काकी श्रीमतीको नाममा नविल बैंकमा रु दुई लाख ६० हजार १६८ रहेको र श्रीमतीकै नाममा सोही बैंकमा दुई हजार १९९ डलर रहेको छ ।

मन्त्री खड्काको नाममा एभरेष्ट बैंकमा रु एक लाख ४३ हजार रहेको र उहाँकै नाममा एउटा टोयोटा कार रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930