बिहिबार, चैत्र ९, २०७९

मुलुकलाई लोकतन्त्रको मार्गमा हिँडाउन लोकतान्त्रिक संविधान उपप्रम सिंह

काठमाडौ पौष ९, नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला अधिवेशनलाइ सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले दलहरुबीच सहमतिमा नै निर्धारित समयमा Captureलोकतान्त्रिक संविधान जारी गर्नमा छलफल भइरहको जनाउँ दिएका छन ।

त्यस्तै उपप्रम सिंहले मुलुकमा भएका राजनीतिक परिवर्तनमा विगत दखि वतमान सम्ममा महिला वर्गले गर्दै आएको योगदानका सस्मरण गर्दै मुलुकलाई लोकतन्त्रको मार्गमा हिँडाउन लोकतान्त्रिक संविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।