बुधबार, चैत्र १५, २०७९

भाडा घटाउने विषयमा सरकार सकारात्मक नभएपछि संयुक्त विद्यार्थी सङगठन आन्दोलीत

काठमाडौ पौष ८,  संयुक्त विद्यार्थी सङगठनले आफुहरुले पेट्रोलियम पदार्थको मूल्य घटेको अनुपातमा भाडा घटाउनु पर्ने माग गर्दै सरकार समक्ष प्रसतुत गरेको २४ घण्टे 10850001_10152951439947329_2059515264128584580_nअल्मिेटमको कुनै सुनवाइ नगरेपछि बुधवारदेखि आन्दोलन चर्काउने चेतावनी दिएका छन् । यसअघि सङगठनले पेट्रोलियम पदार्थको मूल्य घटेको अनुपातमा भाडा घटाउनु पर्ने माग गर्दै सोमबार सरकारलाई अल्मिेटम दिएका थिए ।

 आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द निधि र मुख्य सचिव लिलामणि पौडेलसँग भएको छुट्टा- छुट्टै वार्तामा भाडा घटाउने विषयमा ठोस सहमति हुन नसकेको जनकारी सहित नेविसंघ प्रवक्ता यूपी लामिछानेले विद्यार्थी संगठनकोतर्फबाट प्रस्तुत मागलाइ नजर अन्दज गर्दै सरकारले गलत रवैया प्रस्तुत गरेको र अव पैसामा होइन रुपैयाँमा भाडा घटेको अनुभूति सरकाले गराउँनु पर्नेमा जोड दिदै बुधवार बस्ने संयुक्त विद्यार्थी संगठनको  बैठकले  आन्दालनका कार्यक्रम तय थर्नजानकारी दिएक छन ।

साथै   विद्यार्थी सङगठनले भाडा घटाउनुपर्ने मागसँगै ४५ प्रतिशत विद्यार्थी सहुलियत कडाईका साथ कार्यान्वयन हुनुपर्ने माग समेत राखेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930