शनिबार, चैत्र १८, २०७९

प्रमुख दलहरु सैैद्धान्तिक समझदारीतर्फ ,साँझ विशेष बैठक बस्दै

काठमाडौ् मङसिर २४ ,प्रमुख दलहरुबीच संघीयता र शासकीय स्वरुपलाई अन्तिम रुप दिन आज पनि विशेष छलफल हुने सम्वद्ध स्रोतले जवनाएके छ । मङगलवार भएको छलफलमा सहमति 3-dall-ko-logoनजिक पुगेको बताउँदै आज हुँने छलफलबाट दलहरुले त्यसलाई अन्तिम रुप दिने तयारी गर्ने बताईएको छ । मगलवारको छलफलमा चार राजनीतिक पक्षबीच प्रदेश सभाको नाम र निर्वाचन प्रणालीका विषयमा सैैद्धान्तिक समझदारी जुटेको दावी गर्दै सम्बद्ध स्रोतले प्रदेशको संख्या र त्यसको भगौलिक विभाजको हकमा समेत सहमतिको रेखा कोरिएको जनाएको छ ।

यद्यी प्रस्तावित सहमतिको रेखाको प्रस्तावमा आज दिनभरी छलफल गरेपछि साँझ बस्ने ब्रठकबाट त्यस प्स्तावमा टुङ्गोमा पुग्ने मनस्थिती दलहरुले बनाएको बुझिएको छ। यसैको लागि आज हुँने औपचारिक तथा अनौपचारिक छलफलपछि दलहरु साँझ विशेष बैठकमा बस्दै गरेको थाहा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930