शनिबार, चैत्र १८, २०७९

निर्धारित मितिमानै सहमति सहितको संविधान: दलीय नेताहरु

काठमाडौ पौष ५,  रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कार कायक्रममा ासाना दलका नेताहरुले दलीय सहमतिमा नेपालीको भावनालाई समेटिने खालको संविधान kantipur-logoनिर्धारित मितिमानै जारी गर्नुपर्नेमा विशष जोड दिएका छन ।

साक्षात्कारमा नेकपा (माले) का महासचिव सीपी मैनाली,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहाद���र केसी, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादव र जनता दलका अध्यक्ष हरिचरण शाह लगायतका नेताहरुले शीर्ष दलहरु निर्धारित मितिमै संविधान जारी गर्ने विषयमा इमान्दार नदेखिएको भन्दै सहमति नभए प्रक्रियाबाट संविधान जारी गरि मुलुकलाई अनिर्णयको बन्दीहनबट जोगाउनुपर्नेमा जोड दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930