शनिबार, चैत्र १८, २०७९

निर्णायक हुँने भनिएको शीर्ष नेताबीचको छलफल पनि आफैमा अर्निणयको बन्दी

काठमाडौ पौष १४, संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउने आज मधसवादीदल सहितको सहभागीतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार दलका शीर्ष नेताबीचको छलफल कन नितिगत निकास पहिल्याउँनु भन्दा पनि औपचारिकतामै सिमित भएको छ ।  यसअघि चारदलिय कार्यदललेपश गरेको सुझाव 3-dal1सहितको प्रतिवेदनमा शिर्ष तहमानै छलफल गरि विवादित प्रसङगमा अन्तिम निकास निकाल्ने भनिएपनि शिर्षतहका बैठक आफैमा  अर्निणयको बन्दी भएको हो ।

तर आजको बैठकमा सहभागी नेताहरुले भने दलहरुवीच सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमाको सवालमा सहमति नजिकको अवस्थामा पुगेको र त्यो सहमति नगिचको विन्दुमा बुधबार बस्ने बैठकले निकास पहिल्याउँने सहमति भएको दावी गरेका छन ।  यद्यपी बैठकबाट बाहिरिने क्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनालले चार दलबीच छलफल भए तर पनि सहमति हुने सम्भावना क्षीण बन्दै गएकाले अब प्रक्रियामा जानुको विकल्प नभएको प्रतिक्रिया दिनुले पनि आजको बैठक औपचरिक मात्र भएको आफैमा पुष्टि भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930