सोमवार, चैत्र १३, २०७९

धार्मिक स्वतन्त्रता नागरिकका मौलिक हकका रूपमा स्थापित भइसकेको छ :प्रम कोइराला

काठमाडौ पौष १०, इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस’को सुखद् उपलक्ष्यमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना सन्देश दिदै स्वदेश तथा विदेशमा रहनुभएका sushil_koiralaसमस्त इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । त्यस्तै शुभकामना सन्देशमा प्रम कोइरालाले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक पहिचान बोकेको भौगोलिक विविधतायुक्त नेपालमा सबै जातिका विभिन्न धर्म र संस्कृति अङ्गीकार गर्ने नागरिकबीच सदियौँदेखि सौहार्द सम्बन्ध रहिआए उल्लख गर्दै को छ । यही विविधता बीचको एकता हाम्रो राष्ट्रियताको सबल आधार बनेको बताउँनु भएको छ ।

त्यस्तै प्रम कोइरालाले आफ्नो सन्देशमा २०६२÷६३ सालको जनआन्दोलनले पुनःस्थापित गरेको प्रतिनिधिसभाले मुलुकमा धार्मिक स्वतन्त्रताको घोषणा गरेपछि यसलाई वर्तमान अन्तरिम संविधानले लिपिबद्ध गरी संस्थागत गरेको स्मरण गराउँदै धार्मिक स्वतन्त्रता नागरिकका मौलिक हकका रूपमा स्थापित भइसकेको छ उल्ल्ख गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930