शुक्रबार, चैत्र १७, २०७९

दलिय अडानका कारण चार पक्षीय कार्यदल असफल,विवाद टुंग्याउने जिम्मा प्रमुख नेतालाई

 प्रक्रियामा गएर छिनोफानो गर्नुपर्न  एमालेको ठहर

काठमाडौं पौष १३ ,नेकपा एमालेले संविधानको विवादित प्रसङगमा सहमतिको सम्भावना कमजोर भएकाले प्रक्रियाबाट संविधाज जारी गर्नुपर्ने निष्कर्ष निकालेको छ । सहमतिको रतान गर्दै गर्दा निर्धारित मितिमानै सविधान जारी गर्ने संभावना न्यून हँदै गएको भन्दै अव प्रक्रियामा गएर छिनोफानो गर्नुपर्न ठहर एमालेको गरेकोहो ।

 एमाले स्थायी कमिटीको आजको बैठकमा चार दलीय कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष भीम रावलले कार्यदलको छलफलका विषयमा दलिय अडानका कारण विवादित विषय झनझन पभिले बन्दै गएको र यसवीचमा सहमति खोज्न गठित चार पक्षीय कार्यदलले सहमति जुटाउन लगभग असफलनै भएको भन्दै एमालेले निधारित मितिमा संविधान जारी गर्ने हो भने प्रक्रियामा जानुको विकल्प नभएको भन्दै यस्तो निष्कर्ष निकालेको हो ।

यसैवीच संविधानका विवादित विषयमा सहमति खोज्न कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका भीम रावल, एमाओवादीका कृष्णबहादुर महरा र मधेसी मोर्चाका तर्फबाट लक्ष्मणलाल कर्ण सदस्य रदस्य रहका चार पक्षीय कार्यदलले आजपनि सहमति जुटाउन नसकेपछि पुनः प्रमुख नेतालाई नै विवाद टुंग्याउन भनेको छ । यसको लागि भोलि बिहान पुनः प्रमुख नेताहरुको बैठक बस्ने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930