बिहिबार, भदौ २, २०७९

जथाभावी फोहोर फाल्नेहरु प्रहरी नियन्त्रणमा

काठमाडौं मङसिर १९, काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने ४३ जनालाई पक्राउ गरी बुधबार मात्र ७६ हजार रुपैयाँ जरिवाना गरेको माठमाडौं महानगरपालिकाले जनाउको kmc logoछ । कामपाले जथाभावी फोहर फालिने षेत्रको पहिचान गरि महानगरीय प्रहरी वृत्तको  सहकार्यमा त्यस क्षेत्रमा सादा पोशाकका नगर नगर प्रहरी को परिचालन गरि फोहोर फाल्नेलाई पक्राउ गरिउको जनाएको छ । यसैक्रममा महानगरीय प्रहरी वृत्त, सिंहदरबारबाट ६ जना महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट एक जना पक्राउ र विशालबजार जनसेवा प्रहरीबाट १७ जना पक्राउ पर्दा उक्त रकम सङकलन भएको कामपाले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930