शुक्रबार, चैत्र १७, २०७९

क्रिसमस पर्वले सबै नेपालीबीच बान्धुत्व, प्रेम र एकताको भावना बढाउने कार्यमा सहयोग पुगोस : राष्ट्रपति यादव

tbb_20325_ram baran काठमाडौ पौष १०, राष्ट्रपति डा रामवरण यादवले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति डा रामवरण यादवले आफ्नो सन्देशमा ‘विविध जातजाति, भाषाभाषी, धर्म–संस्कृति, परम्पराहरुबाट समृद्ध हाम्रो मुलुकमा यस प्रकारका चाडपर्वहरुको संरक्षण र संबद्र्धनबाट देशमा आपसी विश्वासको वातवरणका विकास हुने भावना अभिव्यक्त गर्दै प्रस्तुत पर्वले सबै नेपालीबीच बान्धुत्व, प्रेम र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशा व्यक्त गर्दै उहाँले शान्ति, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना पनि गर्नुभएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930