सोमवार, चैत्र १३, २०७९

एमाओवादी नेतृत्वको संयुक्त गठबन्धनद्दारा सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक

काठमाडौ पौष ७, एमाओवादी नेतृत्वको एमाओवादी नेतृत्वको संयुक्त गठबन्धनले संविधान निर्माणका लागि दवाब दिने भन्दै वाता{  सङगसङगै सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।  morcha-meeting-1एमाओवादी नेतृत्वको संयुक्त गठबन्धनद्दारा सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संविधानसभामा प्रतिनिधित्व गर्ने १९ दल र संविधानसभा बाहिर रहेका ११ साना दलको संयुक्त बैठकले सरकारमा रहेका दल सहमतिको आधारमा संविधान जारी गर्न तयार नभएको आरोप लगाउँदै शान्तिपूर्ण सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेकाकार्यक्रममा क्रमस पौष- १९ गते ७५ वटै जिल्लामा प्रदर्शन, त्यस्तै गरि पौष २५ देखि २९ गतेसम्म फरक-फरक दिनमा आमहड्ताल गर्ने निर्णय गरेको र माघ-५ गते देशभर आमहड्तालको कार्यक्रम मोर्चाले तय गरेको छ । ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930