सोमवार, चैत्र ६, २०७९

आयोगद्दारा मुद्धा दायर

काठमाडौं मङसिर १९, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रेडियो प्रसार सेवा समितिमा कार्यरत तत्कालीन वरिष्ठ प्राविधिक सहायक राजकुमार खड्काले बढुवा प्रयोजनका लागि पेस गरेको akither-ko-logo1शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिन आएकाले उहाँमाथि हदैसम्मको दण्ड सजायको मागदाबी सहित आज मुद्धा दायर गरेको छ ।

त्च्यस्तै आयोगद्वारा जारी विज्ञप्तिमा आजै आयोगले वारा जिल्ला वरैनियाका तत्कालीन गाविस सचिव हरिनारायणप्रसाद साहले कानुनविपरीत खर्च र भत्ता लिएको पुष्टि भएकाले उनीमाथि जम्मा बिगो रु सात लाख चार हजार तीन सय मागदाबीका साथ आरोपपत्र दायर गरेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930