सोमवार, चैत्र ६, २०७९

आज संविधानसभालाई प्रतिवेदन बुझाउने सभापति भट्टराईको तयारी

काठमाडौं मङसिर १९, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले भावी काठमाडौं मङसिर १९, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले भावीbaburam-bhattaraiसंविधानका विवादित विषयमा भएका छलफल र सुझाव सहितको प्रतिवेदन आज बुझाउने तयारी गरिएको छ । दलहरुसङगको छलफल पछि समितिका सभापति बाबुराम भट्टराईले संविधानसभाका अध्यक्षलाई प्रतिवेदन बुझाउने तयारी गर्नु भएको उहाँ निकट स्रोतले जनाएको छ ।

विहिवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलपछि आज प्रतिवेदन बुझाउने निष्कर्ष निकालीएको हो । यसअघि बुधवार प्रमुख चार दलका नेताको बैठकले संवाद समिति सभापति भट्टराईलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने निर्णय गरेपनि प्रतिवेदनको भाषा, सम्वाद समितिमा आएका प्रस्तावको सम्वोधनका विषयमा कुरा मिल्न नसकमेको बुझिएको छ । यद्यपी  सभापति भट्टराईले आज प्रतिवेदन बुझाउने हिजोनै बताउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930