शनिबार, जेष्ठ २७, २०८०

आज इसाई धर्मावलम्बीको विशेष पर्व क्रिसमस विभिन्न् कार्यक्रम गरी मनाइदै

काठमाडौ पौष १०, आज क्रिसमस इसाई धर्मावलम्बीको विशेष पर्व । जिजस क्राइष्टको जन्मोत्सवका उपलक्ष्यमा इसाईहरूले आज क्रिसमस मनाउँदै गरेका छन् । विशेषगरी IMG_0961sjh_roadphotography_seraphim_2071दुःखी, गरिब, असहाय र उत्पीडित वर्गलाई सामाजिक रूपमा सशक्त बनाउन मानव समुदायलाई शिक्षा तथा सन्देश दिनुभएका येशुको जीवनको त्याग सम्पूर्ण मानिसका लागि प्रेरणा बन्न सक्ने इसाई धर्मावलम्बीहरु बताउँछन् ।

इसाई धर्मावलम्बीले  मानव समुदायको कल्याणका लागि संसारमा येशुले जन्म लिन लागेको  भविष्यवाणीमा   विश्वास गर्दै  तत्कालीन समयमा गरिने अन्याय, अत्याचार तथा विभेदबाट मानिसलाई मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको भनाइ छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँकै सम्झनामा इस्वी संवत् प्रारम्भ भएको विश्वास गरिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930