सोमवार, चैत्र ६, २०७९

आजदेखि सार्वजनिक यातायातको भाडादर एकदेखि २.७३ प्रतिशतसम्म घट्यो

काठमाडौ पौष ९, सरकारले आजबाट सवारी साधनमा प्रयोग हुने इन्धनको घट्दो मूल्य अनुरुप सार्वजनिक यातायातको यात्रु भाडा दर घटाउने निर्णय गरको छ । सार्वजनिक YATAYATयातायातका साधनमा प्रयोग हुने इन्धन डिजेलको मूल्य चार महिनायता पटकपटक गरी १३ रुपयाँले घटेपछि सार्वजनिक यातायातका साधनको भाडा

दर एक प्रतिशत देखि यातायात व्यवस्था विभागको सिफारिसमा सरकारले एकदेखि २.७३ प्रतिशतसम्म घटाएका हो । यसैवीच विधथी सङठनहरुले पनि सवारी साधनका भँडादर घटाउँन अन्दोलनको विकुल फुक्दै आएका छन ।

अव दखि देखि घट्दो भाडादरअनुसार यात्रुबाहक सवारी साधानमा एक प्रतिशत, ढुवानीतर्फ तराईमा चल्ने ट्रक तथा कन्टेनरमा २.०७ प्रतिशत र पहाडमा चल्नेमा २.७३ प्रतिशत भाडा घट्ने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930