शुक्रबार, बैशाख ७, २०८१

महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु, महिला हिंसा निर्मूल गर्न सरकार पूर्ण प्रतिबद्ध प्रम कोइराला

क्ठमाडौं मङसिर ९, महिला हिंसाविरुद्धको १६ दिने राष्ट्रिय अभियान आजबाट सुरु भएको छ । घर शान्ति नै विश्व शान्तिको आधारः महिला हिंसाविरुद्ध 480X320_7beaeb7fdd85f0ee1b87b24cac50c74bशून्य सहिष्णुता कायम गरौँ’ भन्ने मूल नाराका साथ आजदेखि सरु भएको यस अभियानका क्रममा राजधानी लगायत माफसलमा विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना मनाइदै छ ।

यसैक्रममा प्रधानमन्त्री सुशील कोइरालाले सरकार महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा निर्मूल गर्न पूर्ण प्रतिबद्ध र क्रियाशील रहेको बताउनुभएको छ ।
लैङ्गिक हिंसाविरुद्ध १६ दिवसीय अभियान’ लाई आज एक शुभकामना सन्देश दिनुहँुदै प्रधानमन्त्री कोइरालाले महिलाविरुद्धका कानुनी भेद्भाव हटाएर महिलामैत्री समाज निर्माण गर्न सदैव तयार बताउदै बोक्सी तथा दाइजोको नाममा महिलालाइ दिइने यातना, बलात्कार, हत्या, कुटपिटजस्ता घटना निर्मूल पार्न व्यक्ति, परिवार, समाज, सरकारी र गैरसरकारी संस्थाले सङ्गठित रुपले लाग्नुपर्ने शुभकमना सन्देशमा उल्लेख गर्नुभएको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु ,  महिला हिंसा निर्मूल गर्न सरकार पूर्ण प्रतिबद्ध प्रम कोइराला