सोमवार, चैत्र ६, २०७९

भारतीय प्रधानमन्त्री मोदी काठमाडौँमा

काठमाडौ मङ्सिर ९, अठारौँ शिखर सम्मेलनमा सहभागी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज दिउँसो  पौने ४ बजे  यहाँ आइपुग्नुभएको छ । SRK_4213प्रधानमन्त्री मोदी सवार विशेष विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै शिष्टाचार महापाल कालीप्रसाद पोखरेल र नेपालका लागि भारतीय राजदूत रणजित रायले उहाँलाई स्वागत अभिवादन गर्नुभयो ।

त्यस लगत्तै भारतीय प्रधानमन्त्री मोदीकोे सम्मानमा नेपाली सेनाको मङ्गल धुनसङगै उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम, संस्कृति, पर्यटन तथा नागरिक उडड्यानमन्त्री दीपकचन्द्र अमात्य लगायतले स्वागत गर्नुभएको थियो । त्यसपछि दुवै देशको राष्ट्रिय धुन बजाइएको थियो । यसपछि प्रम मोदीले ट्रमा सेन्टर उद्घाटन, नेपाली सेनालाई हेलिकप्टर हस्तान्तरण गर्न लगायतका कार्यक्रममा सहभागी हुनुहुनेछ भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31