बिहिबार, बैशाख १३, २०८१

अन्तत विप्लव र वैद्यवीच सम्बन्धविच्छेद भइछाड्यो

काठमाडौ मङसिर ८,  अन्तत मोहन वैद्य नेतृत्वको नेकपा माओवादी विभाजन भएको छ । माओवादी सचिव नेत्रविक्रम चन्द पक्षले आइतवरको विस्तारित बैठकमा सहभागी भए पनि आजको वैठक बहिस्कार गर्दै सम्वन्ध विच्छेदको औपचारिक घोषणा गरेपछि माओवादी दुइ चिरामा विभाजन main-newsअन्तत विप्लव र वैद्यवीच सम्बन्धविच्छेद भइछाड्यो भएको हो  ।

यसैवीच सचिव नेत्रविक्रम चन्दले अव वैद्यको नेतृत्वमा पाटी अगाडिबढ्न नसक्न बताउँदै आजबाट विधिवतरुपमा नकपा माआवादी दुइशिरामा विभजना भएको घोषणा गर्दै भावी रणनीति छिटटै सार्वजनिक गर्ने बताएका छन ।त्यस्तै चन्दले नयाँ पार्टी खाल्ने सम्बन्धमा त्यस्तो कुनै जानकारी नदिएपनि माहन दैद्य उर्फ क। किरणको नेतृत्वमा पार्टी अगाडि बढ्न नसकने र वर्ग संघर्षको नेतृत्व गर्न नसक्ने निष्कर्षसहित आजका मितिदेखि बद्य नेतृत्वसङग सम्बन्धविच्छेद गरेको प्रष्टाएका  छन । यसअघि आइतवार  विस्तारित  वैठकमा पाटी अध्यक्ष वैद्य राजनतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अनुशासन नमान्नेलाई पार्टाी छाड्न चुनौति दिएपछि चन्द समूह विछिप्त भएको थियो  ।