मङ्लबार, अशोज १६, २०८०

भुटान, माल्दिभ्स र बङ्गलादेशका विदेशमन्त्री राजधानीमा

काठमाडौ मङसिर ८ , आगामी बुधबार र बिहीबार राजधानीमा हुन गइरहेको १८ औँँ सार्क शिखर सम्मेलनमा भाग लिन माल्दिभ्स, भुटान र saarcबङ्गलादेशका विदेशमन्त्रीत्रय राजधानी आइपुगेका छन ।

मङगलवार आयोजना हुने सार्क मन्त्रिपरिषद्को ३६औँ बैठकमा सहभागी हुन चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन दोर्जी , पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माल्दिभ्सका विदेशमन्त्री सुश्री दुन्या मौमुन र बङ्गलादेशका विदेशमन्त्री अब्दुद हसन महमुद अली राजधानी आइपुगेका हो ।

उहाँहरुलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुल स्वागत सत्कार गर्नुभएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31