शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ सार्क सम्मेलनको विशेष पास लिने सञ्चारकर्मीको नामावली

  काठमाडौं मङसिर ८, दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठनको १८औं शिखर सम्मेलनको समाचार सªकलन गर्नको लागि स्वदेशी र विदेशी गरी sark९ सय २० जनालाई विशेष पास उपलब्ध गराएको छ। सार्क समाचार संकलनको लागि विशेष पास लिनेमा तीन सय २५ जना विदेशी पत्रकार रहेका छन्।’

विभागका अनुसार विशेष पास लिने विदेशी पत्रकारमा सबैभन्दा बढि भारतका रहेका छन्। भारतबाट एक सय ४९ जना पत्रकारले विशेष पास लिएका छन्। यस्तै बंगलादेशबाट एक सय २३ जना पत्रकार सार्क सम्मेलनको समाचार सङकलन गर्न नेपाल आउने   विभागले जनाएको छ ।

विशेष पास लिने  सञ्चारकर्मीको नामावली  थाहा  पाउँन यहाँ क्लिक गर्नुहोला  ।