शुक्रबार, अशोज ५, २०८०

शिखर सम्मेलनको सुरक्षार्थ २८ हजार सुरक्षाकर्मी परिचालित

काठमाडौ मङसिर ८ , १८ अ‍ौं सार्क सम्मेलनको क्रममा सहभागी हुन आउने विशिष्ट अतिथिहरुको सुरक्षाका लागि राजधानीका सडक र चोकहरुमा securityराज्यको चारै सुरक्षा अङगका २८ हजार सुरक्षाकर्मी परिचालित गरिएको छ । यसरी परिचलित सुरक्षा अङगहरुमभ्ये पनि अत्यन्त संवेदनशील सुरक्षाको जिम्मेवारी भने नेपाली सेनालाई दिइएको बुझिएको छ ।

त्यस्तै यसरी १२ घण्टा खटिएका सुरक्षाकर्मीलाई सरकारले दैनिक ४ सयका दलले भत्ता दिने निर्णय गरेको थाहा  भएको छ । यसैवीच आज विहानै विशिष्ट पाहुनाको सवारी चलाउनका लागि सुरक्षाकर्मीले विशेष पूर्वाभ्यास गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटल तथा सोल्टीदेखि राष्ट्रिय सभागृह हुँदै राष्ट्रपति कार्यालयसम्ममा पूर्वाभ्यास गरिएको थियो ।  पूर्वाभ्यासको अनुगमनका लागि प्रधानमन्त्री सुशील कोइरालादेखि मन्त्रीहरु नै संलग्न थिए । सुरक्षामा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धानका सुरक्षाकर्मीहरु खटिएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31