शनिबार, चैत्र १८, २०७९

काठमाडौंका प्रजिअ अर्याल मार्फत् प्रधानमन्त्री कोइरालालाइ महासङघले बुझाए ज्ञापन पत्र

काठमाडौं मङसिर ७,  नेपाल पत्रकार केन्द्रीय समितिद्दारा नेपाली  जनतासङग गरेको बाचा नतोडौ  भन्दै   निर्धारित मिति २०७१ माघ  ८ गतेभित्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण Pra_0410ग्यारन्टीसहितको संविधान निर्माणका लागि दबाब दिन तीनमहिने अभियान चलाउने निर्णय गरे अनुरुप महासङ्घ काठमाडौ द्दारा आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल मार्फत् प्रधानमन्त्री सुशील कोइरालालाइ ध्यानाकर्षण सहितका ज्ञापन पत्र बुझाएका छन ।

महासङघको अभियान श्रम, अधिकार र संविधान भन्ने मूल मर्म सहित काठमाडौ पत्रकार महासङघका पदाधिकारी टोलीले आज केन्द्रीय उपत्यका इन्चाजद्दय इश्वरी वाग्ले रामहरि सिलवालको उपस्थितीमा बुझाएको ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी अर्यालले त्रापन पत्रमा प्रस्तुत गरिएको मुद्धा आम नेपालीको साझा सराकारको मुद्धा भएको बताउँदै संस्थागत एवम् व्यक्तिगत रुपमा समेत एैकवद्धता रहको बताउँनु भएका थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31