शनिबार, चैत्र १८, २०७९

बालवालिका माथि हुने दुव्र्यहार रोक्न अभिमुखिकरण

काठमाडौं मङसिर ७ , “नोभेम्बर १९ बाल दुव्र्यहार विरुद्ध विश्व दिवस”को अवसरमा १३ वडा बाल संरक्षण तथा सम्बद्र्धन समिति तथा सिविसको bal 1554538_717296755051152_8015789273675273394_nसहकार्यमा बाल दुव्र्यहार विषयक अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ ।

बालवालिका माथि हुन कुनै पनि किसिमको दुव्र्यहार रोक्न अपनाइनु पर्ने उपाय र गरिनुपर्ने व्यवाहरको जानकारी दिने लक्ष्य अनुरुप कार्यक्रममा स्थानीय क्लबका सदस्य, महिला समूह, शिक्षक शिक्षिका तथा महिला स्वास्थ स्वयम सेविकामाझ बाल दुव्र्यहार सम्बन्धि अभिमुखिकरण गरिएको प्राप्त समाचरमा जनाइएको छ । साथै बाल दुव्र्यहार नियन्त्रको लागि घर , विद्यालय र स्थानीयस्तरबाट नै पहल गरिनु पर्नमा जोड दिइएको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31