आइतवार, चैत्र १९, २०७९

संवाद र सहमति समितिको बैठक अनिश्चितकालका लागि स्थगित

तीन दलीय सहमति २० दलले मोर्चाद्दारा अस्वीकार

काठमाडौ मङसिर ७, सविधान निमार्णको सवाल अन्र्तगत दलहरूबीच सङ्घीयता, प्रदेशको सङ्ख्या, शासकीयस्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीका विषयमा मतैक्यता बन्न नसकेको अवस्थालाइ सम्बोधनार्थ मुलुकका प्रमुख तीन दल काँग्रेस,एमाले र एमाओवादीवीच बन्दै गरेको baburam-bhattaraiसमझदारी २० दलीय मोर्चाको असहमतिका कारण प्रभावित बनेको छ ।

प्रमुख तीन दलवीच शनिवार साँझ भएको छलफलपछि भएको सहमति अनुरुप आज बोलाइएके संवैधानिक संवाद तथा सहमति समितिको बैठकमा सत्ताधारीप लगायत अन्य दलको तर्फबाटसमेत प्रस्तुत भएका सबै दलका प्रस्ताव अघि बढाउन भएको सहमतिमा एमाओवादीबाहेक २० दलले तीन दलीय सहमति अस्वीकार गरेको हेो । ततपश्चत विहान १०बजे बस्नेबैठकमा छलफल गर्दै प्रस्तावलाइ अगाडि बढाउँने सहमति मान्य नभएको भन्दै २२ दलीय मोर्चामाआवद्ध अन्यदलहरुले असहमति प्रकट गरेपछि बैठकनै नवसी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

समितिका सचिव मुकुन्द शर्माले समिति सभापति डा बाबुराम भट्टराईको आदेशअनुसार बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31