बुधबार, मंसिर २०, २०८०
Dashain

युवा गायक बस्नेत को visit nepal नेपाललाई बिश्व समक्ष चिनाउने अर्को प्रयास

काठमाडौं मङसिर ५, आफ्नो मातृमूमि प्रतिको अथाह माया सहित युवा गायक सन्तोष वीरसिङ् बस्नेतले नेपाललाई बिश्व समक्ष चिनाउने उद्देश्यका 1476394_10201946884747986_1915617213_nसाथ भेटौं नेपाल अर्थात visit nepal   निर्माण गरेका छन ।

विगत लामो समय देखि बेलायतमा बस्दै गरेका गायक बस्नेतले तयार गरको visit nepal बोलका गीतमा नेपालमा विद्यमान अपार पर्यटनको सम्भावना लाइ दृस्तिगत गराइएको छ । त्यस्तै गीतमा रहको मातृभूमि प्रतिका सद्भाव , प्राकृतिक सौन्दर्यता , नेपाली संस्कृतिको यथार्थ  झल्को  प्रस्तुत गरिएका कारण  प्रस्तुत गीत   you tube मा सर्वाधिक चर्चा सहित अग्रस्थानमा रहन सफल भएको  थाहा भएकोछ ।

सुरेश कुमारको सङगीत एवम गायक स्वयमको रचनामा तयार भएको प्रस्तुत गीत निर्माणका लागि नेपाल पर्यटन बोर्डको समेत सहयोग रहेको गायक बस्नेतले जानकारी दिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31