काठमाडौं मङसिर २, अनेकतामा एकता धार्मिक् विविधता सहितको धार्मिक् विविधता बोकेको हाम्रो देश नेपालमा दिनहुँ कुनै न कुनै जिल्ला, सहर
र गाउँमा कुनै न कुनै चाडपर्व, मेलापात र जात्राहरू भई नै रहेका हुन्छन् । यसैक्रममा जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौँ । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथितीको प्रचलनको पहिचानका बाकका हुन्छन । र यानै नपाल र नेपाल राष्ट्रको गौरव, इज्जत र प्रतिष्ठाका प्रतिक सावित भएका छन।
यसमाथि पनि नेपाल यसैपनि मन्दिरै मन्दिरको देश भनेर चिनिने गर्दछ । यसैक्रममा राजधानीमा सोमवार श्री गुहेश्वरी माइको जात्रा धुमधामकासाथ मनाइएको छ । जात्राक क्रममा गुहेश्वरी माइकोखटलाइ शहरका विभिन्न भागकोपरिक्रमा गराइएकोछ । जात्रा विज्ञहरुका अनुसार प्रस्तुत जात्रका महिमा आफैमा अलौकिक रहको बुझिएको छ। जात्राका क्रममा गुहेश्वरी माइकोखट मन्दिर परिसरबाट हनुमानढोका स्थित तलेजु भवानी, बसन्तपुर, मखनटोल भेडासिङ्ग, जमल, सानो गौचरण, रातो पुल, सिफल, जय बागेश्वरी, पशुपतिनाथ हुँदै गौरीघाट र अन्त्यमा गुह्येश्वरी मन्दिरमा पुगेर विर्सजन गरिएका थियो ।