शुक्रबार, बैशाख ७, २०८१

संविधान बन्न नदिने शक्तिसङग होसियार रहन एमाले अध्यक्ष ओलीको आग्रह

ङ्घीय समाजवादी परित्याग गदै केशव स्थापितले फेरी एमालेसङग सम्बन्ध जोडे

काठमाडौ कात्तिक ३०, काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसहित १६१ जना लाई आज पुनः पार्टी प्रवेश गराउन पार्टी कार्यालयमा _MG_3222_sjh_road_photography_keshav sthapit_2070आयोजित कार्यक्रमलइ सम्बोधन गदै नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले पनि नयाँ संविधान बन्न नदिने शक्ति क्रियाशील रहेकाले त्यस्ता पक्षसँग होसियार रहदै कुनै पनि हालतमा लोकतान्त्रिक संविधान जारी गर्नु पर्ने बताउँनु भएको छ ।

त्यस्तै अध्यक्ष ओलीले साम्प्रदायिक विद्वेष फैलाएर आफ्नो स्वार्थ पूरा गर्ने खेलमा लागेका जोकोहिलाइ पनि परराष्ट गर्नक लागि माघ ८ गते नयाँ संविधान जारी गनुको विक्लप नभएको बताउँदै पूर्व प्रमुख स्थापितलाई टीका र खादा लगाएर स्वागत गर्दै आफू प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको अध्यक्ष हुँदा महासचिव रहेर काम गरेदेखि नै नजिकबाट चिनेको भन्दै उहाँमा नयाँ विचार, गतिशीलता र रचनात्मक सोच रहेको बताउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31