बुधबार, मंसिर २०, २०८०
Dashain

समानान्तर सरकार र सशस्त्र संघर्षको वातावरण बनाउँने निष्कर्ष सहित चन्दपक्षको भेला गोप्य भेला सकियो

काठमाडौं कात्तिक २८, नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द पक्षको कपिलवस्तुको पश्चिम सिमाना जंगलमा भएको गोप्य भेलाले आफूहरुको netraदस्तावेजलाई पार्टीको केन्द्रीय समितिले वेवास्ता गरेको निष्कर्ष सहित देशभर समानान्तर सरकार गठन गर्ने निर्णय गदै समापन भएको सम्वद्ध स्रोतले जनाएको छ।

त्यस्तै स्रोतका अनुसार भेलामा सशस्त्र संघर्षका लागि आवश्यक वातावरण बनाउँनु पर्नेमा विशेष आवाज उठेका जनाउँदै सोका लागि तयारी थाल्ने निर्णय पनि भएको जनाएको छ। तर यता पार्टी अध्यक्ष मोहन वैद्य निकट स्रोतका अनुसार अध्यक्ष बैद्यलाइ पाटी केन्द्रीय निर्देशनका अवज्ञाा गदै चन्दले प्रदशन गरेको रवैविरुद्ध अव बस्ने पाटीके बैठकले कारवाही गर्नु पर्ने भन्दै दवाव परेको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31