शुक्रबार, बैशाख ७, २०८१

संवाद तथा सहमति समितिको बैठक केहीबेर बसेर स्थगित

काठमाडौं कात्तिक २५, संविधानका विवादित विषयमा सत्तारुढदल काँग्रेस, एमाले, राप्रपा र दुई स्वतन्त्र सभासद्को तर्फबाट संयुक्त रुपमा समितिमा images (1)प्रस्तुत सात प्रदेशसहितको संघीयता र सुधारिएको संसदीय व्यवस्था रहेको शासकीय स्वारुपसहितको साझा अवधारणाको प्रस्ताव प्रस्तुत भएपछि धुव्रीकृत हुदै आएका मुलुकका प्रमुख दल र अवधारणलाइ कुनै सम्बोधन नै नगरी स्थगन हुँदै आएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको आज बसेको बैठकबाट केहि उपलब्धी हुँने आशा र अपेक्षा गरिए पनि बैठक केहीबेर बसेर स्थगित भएको छ ।

कांग्रेस एमालेले बैठकमा प्रस्तुत प्रस्तावलाई प्रक्रियाका रुपमा अगाडी बढाउने वा नबढाउने भन्नेमा विवाद भएपछि बैठक बुधवार बस्ने गरि स्थगित भएको हो । संवैधानिक समितिका बैठकमा कांग्रेस एमालेले आफूहरुले मुलुकलाइ लामो समय सम्म अनिणयको बन्धक बनाउँन हुन्न र जनता माझ गरेको प्रतिवद्धता पूरा गर्नपर्छ भन्ने मान्यतालाई स्विकार गर्दै प्रस्तुत प्रस्ताव अघि बढाउन माग गरेपछि बैठक स्थगित भएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31