शुक्रबार, बैशाख ७, २०८१

भारतीय सेनाध्यक्ष दलवीर नेपाल आउँदै

काठमाडौ कात्तिक २०, प्रधानसेनापति गौरव शम्शेर जबराको औपचारिक निमन्त्रणामा भारतीय सेनाका सेनाध्यक्ष जनरल दलवीर सिंह कात्तिक २६ 44409-dalbir-singh-suhagगते नेपालको औपचारिक भ्रमणमा आउनेभएका छन ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सेनाध्यक्ष जनरल सिंहलाइ राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक विशेष कार्यक्रमकावीच राष्ट्रपति डा रामवरण यादवले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहनुके अलावा कात्तिक २७ गते पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गर्नु अलावा सोहि दिन अपराह्न सिंहदरबारमा प्रधानमन्त्री तथा रक्षामन्त्रीसङग शिष्टाचार भेटघाट गर्नुहुने हुने बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31