शुक्रबार, चैत्र १७, २०७९

दलहरु सहमतिको नाममा द्धन्दतर्फ उन्मुख भएको विश्लेषकहरुको दावी

सम्वाद तथा सहमति समितिद्दारा सहमतिको नाममा विधानसभाको मर्म एवम् निर्देशनको अवज्ञा

काठमाडौं कात्तिक १७, विधानसभाले स्रविधानका विावदित प्रसङगमा  सहमति बनाउँन  भन्दै संविधानसभा अन्र्तगतको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाइ पटक पटक 3-dall-ko-logoम्याद थप गर्दै दिएको कार्यतालिमा दलहरुवीच सहमति बनाउँन समिति असफल मात्र होइन नराम्ररी चुकेको छ । त्यस्तै एकातर्फ समिति सहमति बनाउँन चुकेको छ भने अर्कोतर्फ सहमतिको नाममा विधानसभाको मर्म एवम् निर्देशनको अवज्ञा गर्दै निर्देशित समयसिमा समाप्त भइसक्दा पनि प्रश्नावली सहित असहमति र सहमतिको अलग अलग प्रतिवेदन बुझाउनु पर्नेमा  त्यस्तो नगरी अराजक प्रवृति प्रर्दशन सहित आज पनि छलफल गर्दै अगाडि बढ्ने तयारीमा जुटेको छ ।

समयसिमा रहुन्जेल यो वा त्यो ��हानामा अनेकन बहानमा अल्झने अनि समयसिमा समाप्त भए पछि अरोप प्रत्यारोप सहित छलफलका लागि प्रस्तावित बैठकमा छलफल मात्र होइन छलफलका लागि प्रस्तावित एजेन्दामा प्रवेशनै नगरी हिड्ने जस्तो आफैमा लज्जास्पद चरित्र पनि प्रर्दशन गर्न पनि पछि परेनन ।आइतवार अपरान्ह २ बजे बोलाइएको बैठक ६ बजे औपचारीक रुपमा नबसी आज बिहानका लागि सारिनु यसको ज्वलन्त् उदाहरण् भएको छ ।

यसरी यि र यस्ता विषयको समिक्षा गर्ने हे भने त्यस्तै बिहान ९ बजे सिंहदरबारमा बस्ने भनेको बैठकमा पनि सहमतिकै प्रयास हुन सक्ने संभावना आफै नरहेको विश्लेषकहरुको दावी रहेकोछ ।

यसैवीच संवीधान निर्माणको पक्षमा विद्यमान यावत दलीय असहमतिका वावजुद सङघीयता र शासकीय स्वरुपको सवालमा सत्तारुढ दल कांग्रेस र एमालेको साझा धारणा बनाएका छन् भने एमाओवादी लगायतका दलले त्यसमा असहमति व्यक्त मात्र गरेका छैन यदि त्यस्तो भयो भने भिडन्त् हुँने चेतावनी समेत यस अघिनै दिइसकेका छन ।त्यस्तै साझेदर काँग्रेस र एमाले दुई तिहाई बहुमतका आधारमा संविधान जारी प्रयासमा लागेको भन्दै एमाओवादी नेतृत्वको मार्चाको तर्फबाट पनि अवरोध गर्ने तयारी त्यहि प्रारुपमा भएको छ । यसरी मुलकको पछिल्लो घटना क्रमको समिक्षा गर्दै विश्लेषहरुले दलहरुवीच देखिएको यो प्रवृतिले स्वाविकरुपमा द्धन्द  निम्त्याँएको बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31