सोमवार, चैत्र ६, २०७९

यस्तो छ काँग्रेस र एमालेवीच प्रदेशको सवालमा बनेको सहमति

काठमाडौ कात्तिक १५ ,संविधानका विवादित विषयलाइ लिएर नेपाली कांग्रेस र एमालेले समानधरणा सहिहतको सहमति बनाएका छन । प्रधानमन्त्री निवास 11103बालुवाटारमा भएको पटक पटक छलपलपछि यि दुई दलले यस्तो सहमति बनाएको हो ।

त्यस्तै आजै सत्ताघटक यि दुइ दलवीच प्रदेशको सवालमा बनेको सहमतिका वारेमा आजै मधेसवादीका साथै साना दलहरुलाई बोलाएर आफुहरुले बनाएको सहमतिको अवरधाणा मौखिक रुपमा प्रस्तुत गर्दै समर्थनका लागि आग्रमसमेत गरेको बुझिएको छ । साथै त्यस अवसरमा समान सहमति कायम भएको भनिएको ६ प्रदेश र प्रदेशको नाम कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सगरमाथा प्रदेश, जनकपुर प्रदेश र बाग्मती या राजधानी प्रदेशको प्रस्ताव गरिएको पनि जानकारी गराइएको थाह भएको छ।

स्रोतका अनुसार काँग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, एमालेका बामदेव गौतम र भिम रावल लगायतका नेताहरुले विभिन्न दललाई आफुहरुवीच भएको सहमतिको जानकारी दिएका थिए  । सहमतिकै क्रममा दुईदलवीच  केन्द्रीय संसद दुई सदनात्मक क्रमस तल्लो सदन एक सय ७५ र राष्ट्रियसभा अर्थात् केन्द्रीय संसदको माथिल्लो सदन ७५ सदस्यीय बनाउँने सहमति दुई दलबीच भएको जनाउँदै यसरी भएको सहमतिको लिखित दस्तावेज आइतवार सम्ममा तयार गरिने योजना बनेको बुझिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31