शनिबार, चैत्र १८, २०७९

काँग्रेस र एमालेले लोकतान्त्रिक गणतन्त्रलाइ ओझेलमा पार्ने खेल खेल्यो : प्रचन्ड

काठमाडौ कात्तिक १५, नेवाः राष्ट्रिय मुक्ति मोर्चाले ललितपुरले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादीका resize_image-258x160अध्यक्ष पुष्पकमल प्रचन्डले आन्दोलको बलम स्थापित लोकतान्त्रिक गणतन्त्र लाइ संस्थागत गर्नु भन्दा पनि ओझेलमा पार्ने खेल खेलेको आरोप लगाउनुभएको छ ।

साथै उहाँले काँग्रेस र एमालेका कारण धर्म निरपेक्षता, गणतन्त्र, सङ्घीयताजस्ता उपलब्धि गुम्ने संभावना रहेको जिकीर गर्दै संविधानका मुख्य अन्र्तवस्तु शासकीय स्वरूप, राज्यको पुनःसंरचना, निर्वाचन प्रणाली र न्याय प्रणालीका केही बुँदाहरूमा सहमति जुटाउन दलहरूबीच संवाद चलिरहेको बताउनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31