बुधबार, चैत्र १५, २०७९

सप्तविधानोत्तर पूजामा सहभागी भक्तजनहरु

कठमाडौं कात्तिक १५, बौद्ध कर्मकाण्ड प्रशिक्षण सङघको आयोजनामा शुक्रवार काठमाडौंको जनबहालमा आयोजित सप्तविधानोत्तर पूजामा ब्रतालुहरु ।  धार्मिक आस्था सहितको उपवासले रोगब्याधी नियन्त्रण हुने विश्वास एवम् , आफ्नो मनोकान्छा पूर्ण हुने अपेक्षा गर्दै भक्तजनहरु सप्तविधानोत्तर पूजामा सहभागी हुने गरेको जानकारी दिदै सङघका कोषाध्यक्ष अच्युतानन्द बज्राचार्यले अनुसार प्रस्तुत पूजा कात्तिक २२ गते २९ गते असन बहालमा र अर्को महिना चोभारमा हुने बताउँनु भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31