शनिबार, बैशाख ८, २०८१

हार्दिक बधाइ

amritहाम्रा अनन्य मित्र अमृतमान श्रेष्ठ (उपसचिव सूचना तथा सञ्चार मन्त्रालय फ्रिक्वेन्सी शाखा) राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको सदस्यमा नियुक्त हुनुभएकोमा उहाँको कार्यकालको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

www.kantipurhotline.com

logo1