बिहिबार, बैशाख १३, २०८१

सेवाग्राहीका गुनासो सम्बोधन गर्न बिगुल कक्ष सञ्चालन

काठमाडौँ   मङसिर १४,  सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न आजदेखि अर्थ मन्त्रालयमा बिगुल कक्ष नामक चौबीसघन्टे गुनासा सुनुवाइ एकाइ सञ्चालनमा सरु गरेको छ ।

finance ministry @ bizmanduयसअघि सञ्चालनमा आएको हेलो सरकारको अलावा सेवाग्राही उक्त कक्षमा व्यवस्था गरिएको टेलिफोनमा नम्बर १११८ मा टेलिफोन गरी कक्षका कर्मचारीहरूलाई मौखिक रूपमा टिपाएर र टेलिफोन नं +९७७–१४२००४१८ मासमेत फोन गरेर वा फ्याक्स नं +९७७–१४२��०४६८ मा फ्याक्स गरेर पनि गुनासो, उजुरी, जिज्ञासा तथा सुझाव पठाउन सकिने अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै फोन गर्दा पैसा कुनै पैसा नलाग्ने जनाउँदै मन्त्रालयको अनुगमन तथा मूल्याङ्कन महाशाखाले सेवाग्राहीले इन्टरनेटमार्फत इन्टरनेटमार्फत bigool@mof.gov.np tyf move@mof.gov.np df मा e-mail गरेर, यस कक्षको नाममा लिखित चिठीपत्र पठाएर, कार्यालयको वेबसाइट धधध।mया।नयख।लउ को बिगुलमा प्रेषित गरेर वा आफैँ उपस्थित भई व्यहोरा टिपाउन सकिने भन्दै गुनासोकर्ताले आफ्नो नाम, ठेगाना सार्वजनिक गरेमा फरक नपर्ने भनेकोमा बाहेक निजको व्यक्तिगत विवरण गोप्य राखिने व्यवस्था मन्त्रालयले जनाएको छ ।