मङ्लबार, बैशाख ४, २०८१

सहमति खोज्नका लागि भन्दै ओली र प्रचण्डवीच भेटवार्ता

भक्तपुर कात्तिक १६, संविधान निमार्णको क्रममा देखिएको विमतिहरुलाइ कसरी सहमतिमा रुपान्तरण गर्न सिकन्छ भन्ने सवालमा आज विहान ओली निवास downloadबालकोटमा विहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विशेष भेटवार्ता भएको छ ।

भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले असहमतिका विषयलाई कसरी सहमति बनाउने भन्नेबारेमा छलफल भएको जानकारी माघ ८ मै संविधान जारी गर्न एमाओवादी अध्यक्ष प्रचण्ड पनि सहमत भएको प्रतिक्रियादिनु भएको छ भने एमाओवादी अध्यक्ष प्रचण्डले भने छोटो प्रतिक्रिया दिदै सहमति खोज्ने प्रयास भइरहेको र त्यसैका लागि छलफलमा भएको बताउनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31